Online :

Next : suchana

राष्ट्रिय/अन्तरास्ट्रिय

  • तीनै तहको निर्वाचनपछि संविधान कार्यान्वयन हुन्छ : प्रधानमन्त्री देउवा

    कन्चनपुर, असार १० । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहको निर्वाचनपछि संविधान कार्यान्वयन हुने बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले आज

  • सरकारसँगको सहमतिमै राजपाले स्वतन्त्र उम्मेदवारी दिएको खुलासा

    बुटवल, असार ५ । स्थानीय तहको निर्वाचनको विषयमा सोमबार बुटवलमा सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गृहमन्त्री जर्नादन शर्माको उपस्थितिमा रुपन्देहीसहित ६ जिल्लाका प्रमुखहरुको बैठक गरिएको हो । बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, निर्वाचन आयुक्त सुधीरकुमार शाह,

  • निर्वाचन आयोगले विशेष अनुगमन टोली परिचालन गर्ने

    काठमाडौं, असार ५ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन विशेष अनुगमन टोली परिचालन गर्ने बताएको छ । आयोगका सचिव गोपीनाथ मैनालीले सोमबार हामीसँग कुरा गर्दै निर्वाचन प्रचार–प्रसार र मौनअवधिमा आचारसंहिता

  • प्रदेश नम्बर–२ मा असोज २ गते निर्वाचन गर्ने सरकारको निर्णय

     काठमाडौं, असार १  सरकारले प्रदेश नम्बर–२ मा स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तेस्रो चरणमा तोक्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आग्रहअनुसार प्रदेश नम्बर–२ मा

  • कक्षा ११ को परीक्षा आजदेखि सुरु

    भक्तपुर, असार १ – कक्षा ११ को परीक्षा बिहीबारदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको परीक्षा बिहान ७ बजेदेखि सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो ।  असार १० गतेसम्म संचालन हुने परीक्षाका लागि देशभरि ९९३

  • निर्वाचन आयोगले भन्यो–चुनावको मिति सार्न सकिंदैन

    काठमाडौं, असार १ – निर्वाचन आयोगले असार १४ गतेलाई तोकिएको स्थानीय तहको चुनाव सार्न नसकिने स्पष्ट पारेको छ । चुनावको मिति अझै पछि सार्दा प्रदेश तथा संघको चुनाव समेत प्रभावित हुने भन्दै चुनावको मिति सार्ने प्रस्ताव आयोगले अस्वीकार गरेको हो

  • राष्ट्रपति भण्डारी आज स्वीट्जरल्याण्ड जाँदै

    काठमाडौं, जेठ ३० । राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वीट्जरल्याण्ड जाँदै छिन् । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको वल्र्ड अफ वर्क समिटमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् । संयुक्त अरब इमिरेट्स हुँदै राष्ट्रपति भण्डारी

  • राजपा नेतृत्वको गठबन्धन पुनः आन्दोलनमा, निर्वाचनमा सहभागी नहुने

    काठमाडौं, जेठ २८ । राष्ट्रिय जनता पार्टी (राजपा) नेतृत्वको सङ्घीय गठबन्धनले आफ्ना माग पूरा नभएको भन्दै स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने घोषणा गरेको छ

  • देउवा नेतृत्वको मन्त्रिपरिषद पहिलो बैठकको निर्णय यस्तो छ

    काठमाडौं, जेठ २४ । सरकारले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचनलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको

  • संसद बैठक सुरु, शीर्ष नेताको सम्बोधन जारी

    व्यवस्थापिका संसदको बैठक सुरु भएको छ । बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ । शीर्ष नेताको सम्बोधन पछि संसद बैठकले प्रधानमन्त्री चुन्नेछ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको एकमात्र उम्मेदवार भएकाले उनी नेपालको ४० औं

  • संसद बैठक ३ बजेसम्मका लागि स्थगित

    जेठ २१ – संसद बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संसदको अवरोध खुलाउने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा कुरा नमिलेपछि संसद बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको हो । शीर्ष नेतासँगको बैठकपछि प्रधानमन्त्री निर्वाचन कसरि अघि बढाउने

  • स्वास्थ्य क्षेत्रलाई सुलभ र दीर्घकालिन बनाउनको थालनी गरेँ ः स्वास्थ्य मन्त्री थापा

    जेठ २१ – स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रलाई सुलभ गुणस्तरीय र दीर्घकालिन बनाउन महत्वपूर्ण कामको थालनी भएको बताउनुभएको छ । आफ्नो कार्यकालका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले यो १० महिनामा

  • घुम ओढेर भोट हाल्नुस “ सांसद गोकर्ण विष्ट”

    गुल्मी असार ७ नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले १४ असारमा पानी परेपनि छाता र घुम ओढेर मतदान गर्न सवै कार्यक्रताहरुलाई आग्रह गरेका छन् । उनले १४ असार मध्ये बर्खा भएकाले धेरै किसान मतदानमा सहभागी

  • एक दिनको काम लागि सदरमुकाममै धेरै दिन बिताउँछन् गुल्मेली

    गुल्मी असार ७ चुनावी चहलपहल बढेसँगै ग्रामिण भेगहरुमा यात्रुहरुलाईसदरमुकाम तम्घास आवतजावत गर्न निकै सास्ती परेको छ । सदरमुकाम तम्घास भएर ग्रामिण भेगमा छुट्ने सवारी साधनहरु नपाउँदा यात्रुहरुलाई समस्या भएको हो

रेडियो प्रोस्तोता

More

फेसबूक