गुल्मी ः अभिभावकको कुटाईबाट शिक्षक घाइते


गुल्मी साउन ३१ –
मुसिकोट नगरपालिका वडा नं. ४ मा रहेको दिगामचौर प्राथमिक विद्यालयका शिक्षक विक्रम लिम्वुलाई सोहि विद्यालयका अभिभावकले कुटेका छन्। प्रधानाध्यापक सिता कार्किका अनुसार सोहि स्थानका राजेन्द्र राना कुमालले लिम्बुलाई कुटेका हुन् । पटक पटक विद्यालयमा समस्या थप्न खोज्ने अभिभावक समेत रहेका राजेन्द्रले विद्यालयमै कार्यरत शिक्षकलाई निर्घात कुटपिट गरेको कार्किले वताउनु भएको छ। शिक्षक विक्रमले विद्यालयमा पढ्ने भान्जिलाई किन गतिलो गरि नपढाएको भन्दै कुटेको आरोप लगाउनु भएको छ । राजेन्द्र विरुद्ध प्रहरी चौकी वामीमा उजुरी गरिएको विद्यालयले जनाएको छ।

 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव