करेन्ट लागेर बाग्लुङमा एक जनाको मृत्यु


बाग्लुङ साउन ३१ –
बडिगाड गाउँपालिका वडा नं. १ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। हिजो दिउसो वडा नं. १ दगा प्यालपोखरीका १८ वर्षका खड्क वहादुर विकको ज्यान गएको हो। अविरल वर्षाले अवरुद्ध तल्लो लब्दीखोला लघुजलविद्युत परियोजनाको लाईन मर्मत गर्ने क्रममा एक्कासी करेन्ट प्रवाह भएपछि विकको मृत्यूभएको स्वास्थ्यचौकी तुम्डाडाका अहेव यान वहादुर श्रेष्ठले जानकारी दिनुभएको छ। पावर हाउसमा सहि समयमा सम्पर्क नहुँदा सो घटना भएको हुन सक्ने स्थानियले वताएका छन्। थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  

 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव