ad

अवशर पाएँ अपाङ्गले पनि सपाङ्गले जक्तिकै काम गर्न सक्छन्


गुल्मी साउन २०– अपाङग्ता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धि सम्बन्धी एक दिने गोष्ठी आज गुल्मीको मालिका गाउँपालिका सम्पन्न भएको छ ।
 नेपाल अपाङग्ता समाज गुल्मीको आयोजनामा सञ्चालन भएको उक्त गोष्ठीमा बोल्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष देवा अर्यालले अपाङ्गग्ता भएका व्यक्तिहरुमा मलम पट्टी लगाउन उनीहरुको हक अधिकार दिलाउन आफु सधै तत्पर रहेको बताउनुभएको छ ।
कार्यक्रममा मालिका गाउँपालिका वाड नं –६ का वडा अध्यक्ष शोभाखर गिरी , वाड नं –१ का वडाअध्यक्ष इन्द्र बहादुर घर्ति,नेपाली काग्रेस अर्खवाङ्गका सभापति चन्द्रकान्त अर्याल लगायतको मन्त्व्य रहेको कार्यक्रममा बाल्ने अधिकांश वक्ताहरुले अवशर पाएँ अपाङले पानी सपाङ्गले जक्तिकै काम गर्ने सक्ने विषयमा जोड दिनुभएको थियो ।
 कार्यक्रममा नेपाल अपाङ्गग्ता समाज गुल्मीका अध्यक्ष घन बहादुर खड्काले मालिका गाउँपािलकालाई अपाङ्गग्ता स्रोत पुस्तिका हस्तान्तरण गदै अपाङ्गग्ताको अधिकार सुनिश्चि गर्नुपर्ने बारेमा जोड दिनुभएको थियो ।
मालिका गाउँपालिकामा अपाङ्गग्ता भएका व्यक्ति तथा निजका संरक्षक वडा अध्यक्ष ,पत्रकार लगायतको सहभागीता रहेको कार्यक्रममा अपाङ्गग्ता समाज गुल्मीका अध्यक्ष घन बहादुर खड्का सभापतित्व ,गाउँपालिका उपाध्यक्ष देवा अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । गोपाल विश्वर्कमाको स्वागत मन्त्व्य रहेको कार्यक्रमको सञ्चालन संस्थका सचिव भिम प्रसाद पोखरले गर्नुभएको सहकर्मी राजेन्द्र पन्थीले जानकारी दिनुभयो ।

 

जिल्ला वन कार्यालयद्धारा गुल्मीको पहिलो रेडियो रेसुङ्गा सम्मानित |

गुल्मी असार ३०     वन कार्यालय गुल्मीले गुल्मीका ७ वटा सञ्चारमा संस्थालाई पुरस्कृत गरेको छ । जिल्लामा रहेको पत्रकार महासंघ संहित ५ वटा एफ एम र

आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती ,गुल्मीमा पनि मनाईयो ||

गुल्मी असार २९  नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती । देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न

गुल्मीको सत्यवतीगाउँपालिकामा भुकम्पपिडित हरुका लागी राहात वितरण ||

गुल्मी असार २९ । गुल्मीको सत्यवती गाउँपालिका अन्तरगतका भुकम्पपिडित हरुका लागी विभिन्न विधामा राहत वितरण कार्य पशुसेवा केन्द्र खैरेनी गुल्मीमा

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान