ad

वर्षाका कारण ग्रामिण कच्चि सडकहरु अवरुद्ध,दोब्बर भाडाँ तिर्नु पर्दा झनै समस्या


गुल्मी साउन १६ –वर्खा लागेसँगै गुल्मीका ग्रामिण कच्चि सडकहरु अवरुद्ध हुन थालेसँगै यातयात आवगमनमा समस्या आउन थालेको छ ।
जिल्लामा रहेका मालिका,मदाने तथा क्षेत्र नं १ अन्र्तगतका कालिगण्डकी ,सत्यवती लगायतका गाउँपालिकाहरुमा अधिकांश ग्रामिण क्षेत्रका कच्चि सडकहरु अवरुद्ध बनेका छन हुन् ।
 जिल्लास्थित विभिन्न गाउँपालिका ,नगरपालिकादेखि सदरमुकाम तथा बजार क्षेत्रसँग जोडिने सडक अवरुद्ध बनेसँगै यात्रा गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समेत समस्या भएको छ ।
 कतिपय स्थानहरुमा साविकको भाडाँदर भन्दा झण्डै दोब्बर भाडा तिर्नुपर्ने बाध्यता भएका कारण पनि यात्रुहरु बढी मारमा पर्नुपरेको छ ।
सडक अवरुद्ध भएसँगै जनजिवन समेत प्रभावित भएको छ । सडक अवरुद्ध हुँदा समस्या त छदै छ , दैनिक उपभोग्य वस्तुको मुल्य समेत बढ्न थालेको स्थानीय उपभोक्ताहरुको गुनाँसो रहेको छ ।

 

जिल्ला वन कार्यालयद्धारा गुल्मीको पहिलो रेडियो रेसुङ्गा सम्मानित |

गुल्मी असार ३०     वन कार्यालय गुल्मीले गुल्मीका ७ वटा सञ्चारमा संस्थालाई पुरस्कृत गरेको छ । जिल्लामा रहेको पत्रकार महासंघ संहित ५ वटा एफ एम र

आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती ,गुल्मीमा पनि मनाईयो ||

गुल्मी असार २९  नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती । देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न

गुल्मीको सत्यवतीगाउँपालिकामा भुकम्पपिडित हरुका लागी राहात वितरण ||

गुल्मी असार २९ । गुल्मीको सत्यवती गाउँपालिका अन्तरगतका भुकम्पपिडित हरुका लागी विभिन्न विधामा राहत वितरण कार्य पशुसेवा केन्द्र खैरेनी गुल्मीमा

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान