जिल्ला वन कार्यालयद्धारा गुल्मीको पहिलो रेडियो रेसुङ्गा सम्मानित |

गुल्मी असार ३०     वन कार्यालय गुल्मीले गुल्मीका ७ वटा सञ्चारमा संस्थालाई पुरस्कृत गरेको छ । जिल्लामा रहेको पत्रकार महासंघ संहित ५ वटा एफ एम र एउटा टेलिभिजनलाई पुरस्कृत गरेको हो । कार्यालयले बिहिवार वार्षिका समिक्षा कार्याक्रममा नेपाल पत्रकार महासंग गुल्मी शाखा र जिल्लाका रेडियो रेसुंगा, रुरु एफ एम, रेडियो गुल्मी, स्काई एफ एम र पुष्पाञ्जली एफ एम र रेसुंगा टेलिभिजनलाइ पुरस्कृत गरेको छ । वन डढेलो नियन्त्रण गर्न जनचेतना मुलक सामाग्रीहरु प्रदर्शन गरी जनतालाइ सुसुचित गरेको भन्दै कार्यालयले नगद रु ६ हजार र सम्मान पत्रले सम्मान गरेको थियो ।

    पुरस्कृत कार्याक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुगांना, जिल्ला समन्य समिति गुल्मीकी स्थानिय बिकास अधिकारी कल्पना श्रेष्ठ, रेसुंगा नगरपालिका गुल्मीका मेयर डिल्लीराज भुसाल,जिल्ला वन अधिकृत बिशाल घिमिरे सञ्चार माध्यमका प्रमुखलाई नगर र सम्मान पत्रले सम्मान गरेका थिए ।

   पुरस्कृत कार्याक्रममा प्रमुख जिल्ला अधिकारी ढुगांनाले वन डढेलो नियन्त्रण गर्नमा जिल्लाका सञ्चार माध्यमले महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए । उनले सञ्चार माध्यमको यो प्रशंसनिय कार्य निरन्तर रहि रहनेमा आफु आशावादी रहेको बताए । प्रजिअ ढुगांनाले जिल्ला वन कार्यालय गुल्मीले शतप्रतिशत कार्यक्रमहरु गर्न सफल भएकोमा आभार प्रर्कट गरेका थिए ।

गुल्मीको मालिकागाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो निर्णय यस्तो छ

गुल्मी असार १९ गुल्मीको मालिका गाउँपालिकामा नवनिर्वाचित प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । मालिका

असार सकिँदा म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ ||

म्याग्दी, असार ३१ – म्याग्दीमा अहिलेसम्म ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । पहाडी क्षेत्रको धान रोपाइँका लागि उपयुक्त मानिने असार महिना सकिँदा

असार सकिँदा म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ ||

म्याग्दी, असार ३१ – म्याग्दीमा अहिलेसम्म ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । पहाडी क्षेत्रको धान रोपाइँका लागि उपयुक्त मानिने असार महिना सकिँदा

आज साउने संक्रान्ति पर्व , गुल्मीको रेसुङगामा आज देखी एक महिने साउने मेला सुरु ||

श्रावण १ गुल्मी  ।  आज साउने संक्रान्ति पर्व । साउने संक्रान्तिदेखि सूर्य कर्कट रेखामा सर्ने भएकाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कर्कट