इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ ।
दिवसको पहिलो दिन टेक्निकल सेसनको उद्घाटन प्रा.डा. जीवराज पोखरेलले गरे । सोमबार इन्जिनियरहरु डा. जगदीशचन्द्र पोखरेल, डा. दिनेशचन्द्र देवकोटा तथा डा. गोविन्दराज पोखरेलले कि नोट स्पीकरको रुपमा आफ्नो धारणा राखे ।

उनीहरु भूकम्पपछि स्वदेशमै निर्मित निर्माण सामग्रीको प्रयोगबाट पुनर्निर्माण गर्नुपर्नेमा जोड दिए । दिवसको पहिलो दिन विभिन्न सेसनहरु चलेको थियो । दोस्रो सेसनमा एसोसिएसनका अध्यक्ष हरिराम श्रेष्ठलगायतले बोलेका थिए । 

गाउँ निकाला गरिएकी गर्भवती बालिकाको विचल्ली ||

२ साउन, भोजपुर । जिल्लाको पूर्वी अरुण गाउँपालिका ५ याकुमा एक ११ वर्षिया बालिकाको छिमेकी युवकको अवैध यौन सम्बन्धबाट गर्भ बसेको छ । छिमेकी २१ वर्षीय

राजमार्गमा दुर्घटना घट्यो, मृत्यु बढ्यो ||

धादिङ – पछिल्लो वर्ष धादिङमा सवारी दुर्घटना घटेको देखिए पनि दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढेको छ ।  यस वर्ष धादिङमा ९८ वटा दुर्घटना भए । ९०

चुनावको समीक्षामा जुट्यो माओवादी, सचिवालयको विस्तारित बैठक सुरु ||

 साउन, काठमाडौं । स्थानीय तह चुनावको समीक्षा गर्दै आगामी रणनीति तयार पार्न नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय

प्रधानन्यायाधीश पराजुलीले सम्हाले कार्यभार ||

पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली । तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर २ साउन, काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले