चर्चा बटुल्दै मार्मिक गीत ‘मैले पिउने दुध’

केही समय अगाडि मात्र आएको एक यर्थाथपरक गीत ‘मैले पीउने दुध’अहिले धेरैले मन पराएका छन् ।

पछिल्लो समय नेपाली समाजमा दुधे बालकलाई छोडी विदेशिएका चेलीहरुसँगै उनीहरुका अवोध बालबच्चाहरुले व्यक्त गर्न नसक्ने कैयन कुराहरुको प्रतिनिधित्व यस गीतले गरेको छ ।

सुत्दाँसँगै सुताईथ्योँ छातीमा,पन्छाएर काँ गयौँ रातीमा’ लगायतका शब्दहरु यस गीतमा धिरज भट्टराईले बुनेका छन् ।

उक्तिकै उत्कृष्ट संगित गायक गणेश अधिकारीले भरेका छन् ।अबोध बालबालिकाहरुले व्यक्त गर्न नसकेका कुराहरुलाई गीतमार्फत गायिका शान्ती श्री परियारले समुधुर स्वर भरेकी छन् ।

https://youtu.be/nDIfx6-mj28

जसमा मोडल सारिका के.शी,चिरञ्जीवी भट्टराई,कमला अर्यालले अभिनय गरेका छन् ।भने कपिल लामाले निर्देशन गरेका छन् ।

योग्शना डिजिटल म्यजिकले बजारमा पठाएको यस गीत सुन्ने तथा हेर्ने धेरैले गीत अत्यन्तै यथार्थपरक भएको भन्दै प्रतिक्रिया जनाएका छन् । धेरैले गीत सुन्दा आँखा रसाएका कुरा व्यक्त गरेका छन् ।

एकातर्फ पैसा कमाउने आसमा विदेशीने नेपाली चेलीहरुको कथालाई गीतले बोलेको छ । भने अर्कातर्फ आमाको न्यानो काखमा लडीबुडी गदै खेल्न नपाएका कैयन अवोध बालकहरु जस्ले आफ्नो भावना व्यक्त गर्न सक्दैन् । त्यस्ता बालबालिकाहरुको प्रतिनिधित्व यस गीतले गरेको छ ।

सदिक्षाको ‘छोटो छोटो’ सार्वजनिक ||

गायिका तथा गीतकार सदिक्षा सेजुवालको ‘छोटो छोटो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा यो गीतको अडियो तथा

‘म यस्तो गीत गाउँछु’को आक्रामक व्यापार, फ्यानको विचमा पल र पूजा ||

लामो समयपछि दर्शकको भीड काठमाण्डौ लगायत देशभरका अधिकांश हलमा देखिएको छ । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ हेर्नका लागि

चलचित्रका विषयवस्तु र भ्रम ||

नरेश फुयाँल नेपाली चलचित्र उद्योगलाई लामो समयसम्म एउटै आरोप लाग्यो,हिन्दी सिनेमाको कपी गरेको । दर्शकले हेर्दा पनि त्यस्तो देखिन्थ्यो । बक्स अफिसमा

नर्सिङ र गायनमा सँगसँगै रेणुका ||

काठमाडौं । सङ्गीत सुन्नु, गुनगुनाउनु र कविता लेख्नु, रेणुका बाल्यकालीन दैनिकी हुन् । बाल्यकालदेखि नै प्यासले नर्सिङजस्तो ब्यस्त पेशामा रहँदारहँदै