देशभर मौसम बदली , मौसम अझै केही दिन सकृय रहने मौसम बिधको भनाइ

 

राजेन्द्र पन्थी , गुल्मी  । पश्चिमी वायुको प्रभावले मंगलवार राति तथा बुधबार देशैभर मौसम बदली हुनाका साथै अधिकांश स्थानमा वर्षा भइरहेको छ । उच्च पहाडी भागमा हिमपात हुनुको साथै अन्य भागमा बर्षा भएको छ ।

पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण बदली र वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार मनसुनी गतिविधि अझै एक दुई दिन जारी रहनेछ । पूर्व मनसुनको समय भएकाले बदली हुने र मध्यम खालको वर्षा हुने भएकाले यात्रा गर्दा सावधानी अपनाउन समेत सल्लाह दिएको बताइएको  छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार गुल्मीमा  बुधबार  अधिकतम तापक्रम ७° रहने  र रातीसम्म माइनस हुन सक्ने  महाशाखाले जनाएको छ ।

बुधबार देशभरमा सबैभन्दा बढी पोखरामा २५ मिलिलिटर तथा ताप्लेजुङमा चार मिलिलिटर वर्षा भएको छ ।


 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव