" म त सन्चै छु " नामक आधुनिक गितले दर्शक तथा श्रोताको अपार माया बटुल्दै

राजेन्द्र पन्थी , गुल्मी सम्वाददाता । उत्कृष्ट शब्द तथा सङ्गितमा भर्खरै बजारमा आयको आधुनिक गित " म त सन्चै छु " नामक गितले ठुलै श्रोता तथा दर्शनको माया पाउने आशा गरियको छ । गुल्मी जिल्लाको अति रमणीय स्थल मालिका गाउँ पालिकाको अर्जैमा जन्मिएका गायक तथा सर्जक सन्तोष के सि ले दर्जनौं गितहरु पस्किदै आउनुभएको छ । कैयन गितहरुमा आवाज भर्नु भएको छ त कुनैमा शब्द त कुनैमा संगीत , बहुबिधाका प्रतिभा भएका सन्तोष के सि ले यसपाली  भारतिय चर्चित गायिका सन्जिबनीको सुमधुर स्वर , गितकार तथा सङ्गीतकार सन्तोष केसीको शब्द सङ्गीतमा रहेको  समुन्द्र -२ एल्बुम को ‘म त सन्चै छु ’ आधुनिक गीत बजारमा सर्बजनिक भएको गरिएको छ ।
केही महिना पहिला सन्तोष के सि आफै मुम्बइ गएर सन्जिबनीको आवाजमा रेकर्ड गराई आउनु भएको हो । मुम्बईमा १६ ओटा गित रेकर्ड गराइएको भयता पनि यो पहिलो बजार आयको छ । सुगम सङ्गीत तथा नेपाली लोकदोहोरी विधामा खरो कलम चलाउने लोकप्रिय सर्जक तथा गितकार सन्तोष केसीको उत्कृष्ट शब्द संगीतको रहेको छ ।‘म त सन्चै छु ’ रेकर्ड गराउन मुम्बइ पुग्नुभएको थियो ।

निकै उत्कृष्ट गितहरु बजारमा ल्याई सकेका सन्तोष के सि का हरेक गित दर्शक श्रोताले मन पराई दिनु भयको छ । सन्तोश के सि ले राम्रो काम गर्ने भयकाले पनि एस एस डिजिटलले उत्कृष्ट कम्पनीमा पनि अहिले बिन्ध्यवासिनी अवार्ड पाएको थियो ।

सन्तोश के सि को शब्द तथा संगित रहेको सो गितमा सञ्जिवनीको आवाज रहेको छ भने गितले माया प्रेमलाई विषयबस्तु बनाएको छ । क्रान्ति के.सीले म्युजिक भिडियोलाई निर्देशन गरेका छन् भने विक्रम र सुशिलाको अभिनय रहेको छ ।
उक्त आधुनिक गीत सार्वजनिक भए पछि गायक तथा सर्जक सन्तोष केसी ले विगतमा जस्तै यो गितलाई पनि सबै दर्शक तथा श्रोताले मनपराइदिनेमा आफु आशावादी रहेको बताउनु भयो।
 

सदिक्षाको ‘छोटो छोटो’ सार्वजनिक ||

गायिका तथा गीतकार सदिक्षा सेजुवालको ‘छोटो छोटो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा यो गीतको अडियो तथा

‘म यस्तो गीत गाउँछु’को आक्रामक व्यापार, फ्यानको विचमा पल र पूजा ||

लामो समयपछि दर्शकको भीड काठमाण्डौ लगायत देशभरका अधिकांश हलमा देखिएको छ । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ हेर्नका लागि

चलचित्रका विषयवस्तु र भ्रम ||

नरेश फुयाँल नेपाली चलचित्र उद्योगलाई लामो समयसम्म एउटै आरोप लाग्यो,हिन्दी सिनेमाको कपी गरेको । दर्शकले हेर्दा पनि त्यस्तो देखिन्थ्यो । बक्स अफिसमा

नर्सिङ र गायनमा सँगसँगै रेणुका ||

काठमाडौं । सङ्गीत सुन्नु, गुनगुनाउनु र कविता लेख्नु, रेणुका बाल्यकालीन दैनिकी हुन् । बाल्यकालदेखि नै प्यासले नर्सिङजस्तो ब्यस्त पेशामा रहँदारहँदै