सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडकोे गुल्मीमा पनि शाखा विस्तार

गुल्मी ।  सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडकोे गुल्मीमा पनि शाखा विस्तार भएकोे छ । ८३ औँ शाखाको रुपमा आज सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन् गदै शाखा विस्तार गरिएको जानकारी गराएकोे थियो । 
२०५१ सालमा स्थापना भएको बीमा कम्पनी देशका सबै जिल्लामा शाखा विस्तार गरि सकिएको जानकारी गराएको छ । बीमा कम्पनीले अग्नि बीमा,मोटर बीमा,सामुद्रिक बीमा,विविध बीमा,इन्जिनियरिङ्ग बीमा,हवाई बीमा,वाली तथा पशुपंक्षि बीमा,लघु बीमा लगायतका बीमा गदै आएको छ ।
इन्स्योरेन्स कम्पनीका छोटो कागजी कामबाट समयको बचत हुने,आर्थिक बोझबाट तत्काल हत,अतिरिक्त बीमा शुल्क नचाहिने लगायतका बिशेषता रहेका पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
सम्मेलन्मा क्षेत्रिय कार्यालय प्रमुख तथा प्रदेश नं ५ का संयोजक गोपाल ज्ञवालीको अध्यक्षता रहेको थियो । बुटवल शाखा प्रमुख मोहन गौतमले बीमाको कार्यक्रम,निति,लगायत विभिन्न विषयमा जानकारी गराउनुभएको थियो ।
पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन गुल्मी शाखा प्रमुख भरत चन्दले गर्नुभएको थियो ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव