रेसुङ्गा नगरपालिका २ का एक व्यक्तिको घरमा आगलागी

गुल्मी तम्घास ।  गुल्मीको रेसुङ्गा नगरपालिका २ धागीथुमका का एक व्यक्तिको घरमा आज आगलागी भएको छ । आज दिउँसो करिब ३ बजे स्थानीय चुरा बहादुर कुवँरको घरमा आगलागी भएको हो । 
आगो शशस्त्र प्रहरीबल,नेपाली सेना,नेपाल प्रहरी तथा रेसुङ्गा नगरपालिकाको दमकल र स्थानीयहरुद्धारा नियत्रन्त्रणमा लिने प्रयास भईरहेको स्थानीय जीवलाल पन्थीले जानकारी दिनुभयो ।   
के कारणले आगो लागेको हो तथा आगलागीबाट कति क्षेति पुग्यो भन्ने पुर्ण विवरण आउन भने बाँकी रहेको छ ।
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव