खानेपानीको सरसफाइ तथा मुहानको संरक्षणमा जुट्दै स्थानीय

राजेन्द्र पन्थी 
गुल्मी । घमिरमा संचालित दीर्घ भतेरलाउने खानेपानीको सरसफाइ तथा मुहानको संरक्षण गरिएको छ ।
मालीका गाउँपालिका ७, घमिर स्थित गोर्खा वेल्फेयर को आर्थिक तथा प्राविधिक सहयोगमा संचालित दीर्घ भतेरलाउने खानेपानी लाई अझै ब्यवस्थित र सहज पुर्याउन मुहान सरसफाइ , झाडी सरसफाइ लगायतका कार्य सप्पन्न भएको हो ।

हिउँद सुरु भय लगत्तै खानेपानीका मुहान सुक्दै जाने तथा पानी प्रदुषित समेत हुने भएको हुदा यसरी सरसफाइ गर्नुपरेको समितिका अध्यक्ष इन्द्रबहादुर अर्यालले बताउनु भयो । यसरी नियमित मुहानको सरसफाइ गर्नाले पानी स्वस्थ हुनुका साथै पहुँचमा कमि नआउने स्थानीयको भनाइलाई  छ ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव