गुल्मीको मालिका गाउँ पालिकामा आज न्वागी पर्व मनाईयो

राजेन्द्र पन्थी 
गुल्मी । गुल्मीको अधिकाम्स क्षेत्रहरू सङ्गै आज मालिका गाउँ पालिकाको वार्ड न ७ घमिरमा न्वागी पर्व मनाइएको छ ।
जडन धानका नयाँ चामल , दहि , केरा , सिलाम , चिनी आदि मिसाई शुभ साइत निकाली शुभ दिशा फर्किएर खाने न्वागी पर्वको छुट्टै विशेषता रहेको छ । अन्नको राजा मानिने धान खेतिलाई बिधिवत रुपमा काटेर भित्र्याइसके पछि त्यसलाई बिधिवत रुपमा सुभ साइत निकाली न्वागी खाए सङ्गै नयाँ धानलाई चलन चल्तीमा ल्याउने प्रचलन रहिआएको छ । सोही न्वागी पर्वको अबसर पारी विभिन्न भेष-भुसामा सजिएर स्थानीय संघ सस्था तथा क्लबले भैलो तथा सोरठी नाच आदि प्रदर्शन गर्ने गर्दछ्न । कला सस्कृतिको जगेर्ना गर्ने उध्येश्यले गरिएको उक्त भैलीनाचलाई परापुर्वकाल देखि नै बिशेष मान्यता दिदै आएको बताईएको छ ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव