गुल्मीको आपँचौरमा कंग्रेसद्धारा सामाजसेवि भण्डारीको निधन प्रति शोक व्यक्त

गुल्मी–––गुल्मीको मुसीकोट नगरपालिकामा पर्ने आँपचौरमा शोकसभा कार्यक्रम सम्पन्न भएको छ । उक्त नगरपालिकाको वडा नं ५ निवाशी स्वर्गीय वरिष्ठ समाजसेवि चन्द्रकान्त भण्डारी धर्मपत्नी पार्वता भण्डारी नवौँ दिनको पुन्य तिथिको अवशर पारेर शोक सभा गरिएको हो ।


नेपाली कांग्रेस वडा कार्य समितिको आयोजनामा गरिएको शोक सभा कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ,जिल्ला सचिव खिलध्वज पन्थी,जिल्ला सदस्य थम्मन् के.शी,वडाअध्यक्ष भागीरथ खराल,समाजसेवि बुद्धि खराल,स्थानीय लिलाधर अर्याल लगायतले शोक व्यक्त गदै स्वगीर्य अर्यालले सामाजिक क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो । नेपाली कांग्रेस वडा उपसभापति दण्डपाणी खरालको सभापत्वि रहेको कार्यक्रमको सञ्चालन सचिव मणिरत्न खरालले गर्नुभएको थियो ।
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव