गुल्मीमा ट्रयाक्टर दुर्घटना

गुल्मी–––गुल्मीमा ट्रयाक्टर दुर्घटना भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको स्याउँघा मसिना पोखरी देखी इस्मा गाउँपालिकाको छल्दि जाँदै गरेको लु ३ त ११८९ नम्बरको ट्रक्याट्र दुर्घटना चालक गम्भिर घाइते भएका प्रहरीले जनाएको छ ।  घाइते चालकलाई जिल्ला अस्पताल तम्घासमा उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको पनि जनाईएको छ । दुर्घटनाको कारण बारे थप अनुसन्धान भईरहेको जनाईएको छ । घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको छ ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव