जिल्ला ट्रार्फिक प्रहरीद्धारा सचेतता कार्यक्रम शुरु


गुल्मी–––जिल्ला ट्रार्फिक प्रहरी गुल्मीले सवारी चालक,सहचालक,तथा यात्रुहरुलाई प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।

सवारी नियम विपरित चल्ने सवारी साधन र हाल नेपालमा विद्यमान् ओभरटेक गर्ने गलत प्रक्रियाबाट हुन सक्ने सवारी दुर्घटनालाई न्युनिकरण गर्न सही तरीकाबाट ओभरटेक गर्ने र अन्य सवारी नियम सम्बन्धी तम्घास सिमलटारी सडकखण्ड अन्तर्गत पर्ने अर्खलेमा सवारी चालक,सहचालक,तथा यात्रुहरुलाई सचेतना कार्यक्रम शुरु गरेको जिल्ला ट्रार्फिक प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी साहायक  निरिक्षक नारायण खनालले जानकारी दिनुभयो ।
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव