गुल्मीको मदाने गाउँपालिकाको पुर्कोटदहमा कृषीबिकास बैंङ्कको शाखा कार्यालय विस्तार

भरत चन्द (सहकर्मी)

गुल्मी ––गुल्मीको मदाने गाउँपालिकाको पुर्कोट दहमा कृषीबिकास बैंङ्कको शाखा कार्यालय एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । शाखा कार्यालयको आज एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य रामकुमारी झाक्रीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै सांसद झाक्रीले कृषिबिकास बैंकले कृषि क्षेत्रमा अझ बढी लगानी गरि युबालाइ ब्याबसायिक बनाउन भुमिका खेल्दै सक्ने भएकाले सरकारको सुखि नेपाली समृद्ध नेपालको अभियानमा महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउनुभयो । 
कार्यक्रममा बोल्दै विशेष अथिती ५ नम्बर प्रदेशसभा सदस्य दिनेश पन्थीले समृद्धिको यात्रामा बैंक सहयात्री भएकाले सहज सुबिधा दिन अनुरोध गर्नु भयो । कार्यक्रम मा कृषिबिकास बैंक प्रमुख प्रसासकिय अधिकृत लिला प्रकाश सिटौलाले कृषिबिकास बैंक नफा कमाउने भन्दा पनि जनाताको घर–घर मा स्थानियको आवश्यकलाई मध्यनजर गर्दै सहजै बैंकिन्ङ सुबिधा पुर्याउने तर्फ बढी केन्द्रि हुने बताउनुभयो ।

पुर्ब अर्थ सचिब युबराज भुसालले यो क्षेत्रे प्रशस्त सम्भावना भएकोले क्षेत्र भएकाले बैंकले सहज कर्जा प्रबाह गरि उद्धमशिलता बिकास मा सहयोग गर्न अनुरोध गर्नुभयो । मदाने गाउपालिकाका अध्यक्ष दानबहादुर के.सिले गाउँपालिकाको प्राथमिकता पनि कृषि क्षेत्र तथा  कृषिबिकास बैंकको उद्देश्य कृषि क्षेत्रको बिकासभएकोले सहकार्य गरि अगडी बढ्ने बताउनुभयो । कर्याक्रममा नेकपा सचीव बुद्धि जिसि,बेगम बहादुर चन्द नेपाली कांग्रेसका महेन्द्र कुवँर गाउँपालिका उपाध्यक्ष सरिता खड्का तथा  जनप्रतिनिधि सघंसस्थाका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थिथयो ।क्षेत्रीय कर्यालय भैरहवाका क्षेत्रीय निर्देशक नवराज पोख्रेलको अध्यक्षता रहेको कार्यक्रको सन्चालन राम गुरुङले गर्नुभएको थियो ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव