गुल्मीको मदाने गाउँपालिका अग्लुङ्गमा लामो समयदेख पहिरोका कारण अवरुद्ध मोटरबाटो सुचारु 

       
गुल्मी असोज –––
गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गमा लामो समयदेख पहिरोका कारण अवरुद्ध मोटरबाटो सुचारु भएको छ । उक्त गाउँपालिकाको अग्लुङ्गफेदीको कच्चुरखर्कमा विगत ३ महिनादेखि पहिरो गई अवरुद्ध बनेको मोटरबाटो स्काभेटरको प्रयोग गरी बाटो सञ्चालनमा ल्याईएको वडा नं १ का वडाअध्यक्ष प्रेम चन्द बोहोराले जानकारी दिनुभएको छ । 


नजिकिँदै गरेको हिन्दुहरुको महानपर्व विजयादशी तथा शुभदिपावलीलाई मध्यनजर गदै यात्रुहरुको सहजताका लागि बाटो मर्मतसँगै सुचारु गरिएको चन्दले बताउनुभएको छ । बाटो सञ्चालनमा आएसँगै सदरमुकाम तम्घासबाट अग्लुङ्ग फेदीका लागि छुट्ने तथा प्युठानबाट अग्लुङ्गका लागि छुट्ने  सवारी साधनहरु नियमित रुपमा सञ्चालनमा ल्याईने पनि उहाँले जानकारी दिनुभएको छ ।
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव