गुल्मीको मदाने गाउँपालिका अग्लुङ्गमा रहेको थ्रि स्टार मथुरा युवा क्लबले आफ्नो प्रथम वार्षिकोत्सव मनाउँदै

गुल्मी असोज ––

गुल्मीको मदाने गाउँपालिका अग्लुङ्गमा रहेको थ्रि स्टार मथुरा युवा क्लबले आफ्नो प्रथम वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ ।  ‘विविध सिप,सामाजिक सेवा,विकास सांस्कृतिक धर्मको संरक्षण’ भन्ने नाराका साथ स्थापना भएको क्बले हिन्दु नेपालीहरुको महान् पर्व विजयादशमी तथा शुभदिपावलीको अवशर पारेर  उहि असोज २७ गतेदेखी ३ दिनसम्म विविध कार्यक्रमका साथ वार्षिकोत्सव मनाउन थालेको क्लबका अध्यक्ष दिपक थापाले जानकारी दिनुभएको छ । जस्मा पुरुष भलिबल प्रतियोगिता,महिला रस्साकस्सी,लोकगीत तथा लोकनृत्य प्रतियोगिता लगायतका प्रतियोगिताहरुपनि सो अवधीमा सञ्चालन हुने बताईएको छ । 


जसमा पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ७ हजार,द्धितिय पुरस्कार ५ हजार,तृतिय पुरस्कार ३ हजार ५ सय राखिएको बताईएको छ । भने लोकगीत तर्फ प्रथम पुरस्कार रु १ हजार ५ सय द्धितिय पुरस्कार रु १ हजार २ सय तृतिय हुनेले रु ८ सय प्राप्त गर्ने छन् । साविकको वडास्तरीय हुने प्रतियोगितामा लुकेर रहेका प्रतिभाहरुको प्रस्फुटन गराउने उद्देश्यले सो प्रतियोगिताको आयोजना गरेको क्लबले जनाएको छ । तिन दिनसम्म चल्ने कार्यक्रमका विभिन्न सांस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गरीएको थापाले जानकारी दिनुभएको छ । 
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव