विश्व मुटु दिवश गुल्मीमा पनि विभिन्न कार्यक्रम गरी मनाईयो

१३ असोज गुल्मी, 
विश्व मुटु दिवस गुल्मीमा पनि विभिन्न कार्यक्रम गदै मनाईएको छ । दिवशको अवशरमा गुल्मीमा पनि लायन्स क्लब अफ काठमाडौँ लड्बुद्धको आयोजना तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मी शाखाको सह–आयोजनामा स्वास्थ्य शिविर सञ्चालन भएको थियो । 
सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यामिक विद्यालयको प्राङगणमा २ दिनसम्म चलेको शिविरमा २ हजार १ सय १५ जनाले स्वास्थ्य जाँच गराएका नेपाल हृदय रोग निवारण प्रतिष्ठान् गुल्मीका सभापति अखिलेश्वर प्रसाद पाण्डेयले जानकारी दिनुभएको छ ।
जसमा ओ.पि.डी जनरलतर्फ ५ सय ९३ जना,मुटुसम्बन्धी ६ सय ५६ जना,स्त्रीसम्बन्धी ४ सय २ जना,हाडजोर्नी सम्बन्धी ४ सय ६४ जना तथा १ सय ५४ जनाले मुटुको भिडियो एक्स–रे ( ह(चबथ) गरेका पाण्डेले जानकारी दिनुभयो ।


शिविरमा वीर अस्पताल मुटुरोग विभाग प्रमुख वरिष्ठ मुटुरोग बिशेषज्ञ डा.प्रकाशराज रेग्मी शहिद गंगालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग बिशेषज्ञ डा.सञ्जय के.शी,जनरल फिजिसियन एवं मधुमेह रोग बिशेषज्ञ  डा .दिनेशचन्द्र पोखरेल,तुल्सीराम भट्टराई वरिष्ठ रेडियोलोजिष्टडा.अरुणकुमार यादव लगायत हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डा.प्रसुति रोग बिशेषज्ञ डा.,थाइराइड रोग बिशषज्ञ डा.सुगररोग बिशेज्ञ डा.द्धारा शिविरमा चेकजाँच भएको हो । साथै शिविरमा मुटुको इसिजि,इको,कार्डियोग्राफ,अल्टासाउण्ड,इन्डोेस्कोपी प्याथोलोजिष्ट सम्बन्धी सेवा तथा  आवश्यक औषधी समेत निःशुल्क रुपमा वितरण गरिएको पाण्डेयले जानकारी दिनुभयो ।
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव