गऐतिहासिक क्षेत्र रेसुङ्गामा साउने मेला भ्रमण गर्ने दर्शानार्थीहरुको घुइँचो ( फोटो फिचर)


गुल्मी साउन २६ ––
गुल्मीको ऐतिहासिक तपोभुमी रेसुङ्गामा चलिरहेको साउने मेला अन्र्तगत आज साउन २६ गते शनिबार औशी तिथीको अबशरमा अन्य दिनमा भन्दा भक्तजनहरुको बाक्लो उपीस्थीति रहेको  थियो  । आज औशी तिथिको अवशर पारेर रेसुङ्गामा बिशेष मेला लागेको थियो । वर्षाको वेवास्ता गदै भएपनि हजारौँ संख्यामा दर्शानार्थीहरुको सहभागीता रहेको थियो ।

आज रेसुङ्गामा दर्शनको लागि जाने भक्तजनको घुँइचो बढेसँगै सवारी साधनमा यात्रा गर्ने भक्तजनलाई सास्ती भौग्नु परेको थियो ।  सडक निर्माणको काम चलिरहेको कारण बाटो हिलाम्य तथा चिप्लो हुँदा पैदल यात्रीहरुलाई समेत समस्या परेको भक्तजनहरुले गुनाँसो गरेका छन् । मेलालाई मध्यनजर गरेर सरोकारवालाहरुले सडक व्यवस्थित नगरिएको रेसुङ्गा पुग्ने भक्तजनहरुको गुनाँसो रहेको थियो । दुःख र सास्ती भोगेरै भएपनि दर्शनार्थीहरुको भने बाक्लो उपस्थिति रहेको थियो । 
                            फोटो फिजर 

 


 

 

 

 

 

 

 

 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव