खुमन अधिकारी र देबि घर्तीको आवाजमा रहेको रमाईलो तीज गीत सार्बजनीक

बुटवल। तिज आउन केही महिना रहदा नेपाली सांगितिक आकाशमा तिज गितहरु सार्वजनिक हुने क्रम जारी छ।

सोही क्रममा चर्चित सन्चारकर्मि कृष्ण बाबू र सुरेन्द्र कुँवरको तिज गित “भालेको डाकैमा” सार्वजनिक भएको छ। चर्चित गाएक खुमन अधिकारि र चर्चित गायिका देबि घर्ती मगरको आवाजमा सजिएको उक्त गितको शब्द चर्चित सन्चारकर्मी कृष्ण बाबुको रहेको छ भने लय गाएक खुमन अधिकारीको रहेको छ।

भिडियोमा सन्चारकर्मि कृस्णबाबु र चर्चित मोडल मिना महोत्राको अभिनय रहेको छ। विस्णु भट्टराई निर्देशनमा रहेको उक्त गित बुलबुल मिडियाले बजारमा ल्याएको हो।
उक्त गित दर्शकले मन पराउनु हुन्छ भन्नेमा आफू ढुक्क रहेको कृण्ण बाबू समतल अनलाइन लाई जानकारी दिएका छन।
https://www.youtube.com/watch?v=dyE9HxZUcuk

New Nepali teej song 2075 Bhaleko dakaima by Khuman Adhikari & devi gharti

 

सदिक्षाको ‘छोटो छोटो’ सार्वजनिक ||

गायिका तथा गीतकार सदिक्षा सेजुवालको ‘छोटो छोटो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा यो गीतको अडियो तथा

‘म यस्तो गीत गाउँछु’को आक्रामक व्यापार, फ्यानको विचमा पल र पूजा ||

लामो समयपछि दर्शकको भीड काठमाण्डौ लगायत देशभरका अधिकांश हलमा देखिएको छ । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ हेर्नका लागि

चलचित्रका विषयवस्तु र भ्रम ||

नरेश फुयाँल नेपाली चलचित्र उद्योगलाई लामो समयसम्म एउटै आरोप लाग्यो,हिन्दी सिनेमाको कपी गरेको । दर्शकले हेर्दा पनि त्यस्तो देखिन्थ्यो । बक्स अफिसमा

नर्सिङ र गायनमा सँगसँगै रेणुका ||

काठमाडौं । सङ्गीत सुन्नु, गुनगुनाउनु र कविता लेख्नु, रेणुका बाल्यकालीन दैनिकी हुन् । बाल्यकालदेखि नै प्यासले नर्सिङजस्तो ब्यस्त पेशामा रहँदारहँदै