बाघले आतङ्क मच्चाउँदै लप्सीमा


गुल्मी असार १३––
रेसुङ्गा नगरपालिका वडा नं ६ लप्सी लगायतको क्षेत्रमा बाघको आतङ्क बढेपछि स्थानीय त्रसित भएका छन । पछिल्लो समय दैनिक जसो स्थानीयका गोठमा रहेका पशुचौपायमा क्षेति पु¥याउने आक्रमण गर्ने गर्न थालेसँगै स्थानीयहरु त्रसित भएका हुन् । रातको समयमा गाउँप्रवेश गर्ने गाई,लगायत घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको स्थानीय अर्जुन पोखरेलले जानकारी दिनुभएको छ । बाघ धपाउनको लागि गाउँमा जनशक्ति पनि नहुने वृद्धवृद्धा र बालबच्चाहरु संख्या मात्रै बढी रहेको कारण आफुहरु चिन्तित बनेको स्थानीयले बताएका छन् ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव