ad

शोकसभा कार्यक्रम सम्पन्न


गुल्मी जेठ ३१ ––
गुल्मीको इस्मा गाउँपालिका ६ अम्मरपुर टुनीपाटा गुल्मीमा आज शोकसभा कार्यक्रम सम्पन्न भएको छ ।उक्त स्थानमा रहेका विभिन्न समुहमा आवद्ध ५० वर्षिय पार्वता नेपालीको असमाहिक निधनप्रति अन्तन्तै मर्माहत भएको भन्दै विभिन्न समुहद्धारा संयुक्त रुपमा शोकसभा आयोजना गरिएको अमरकल्याण स्वाबलम्बन बाख्रापालन समुहकी अध्यक्ष निमाकुमारी गिरीले जानकारी दिनुभयो । शोक सभा कार्यक्रममा हरियाली स्वाबलम्बी संस्थाका अध्यक्ष निमकला अर्याल,देविस्थान स्वाबलम्बी समुहकी अध्यक्ष गोमा जि.सि,नवजारण समुहका अध्यक्ष सरस्वता अर्याल,रुन्नता जि.सी लगायत महिला दिदिबहिनिहरुको सहभागीतामा शोकसभा गरिएको गीरीले जानकारी दिनुभयो । 
 

बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै सनाखत

काठमाण्डाै  – बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै परिचय खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा दाङका १८ वर्षीय लक्की पुनमगर,

बागलुङको निसीखोलामा बस दुर्घटना : ९ जनाको ज्यान गयो, २६ जना घाइते

काठमाण्डौ -  बागलुङको निसीखोलामा बस  दुर्घटनामा ९ जनाको ज्यान गएको छ । २६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये २१ जनाको धौलागिरी अस्पताल बागलुङमा र ५

रेसुंगा भाडगाउँमा जेष्ठ नागरिक सम्मान

मनु सुनार, गुल्मी चैत्र ०५ । गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर–३ भाडगाउँमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।  एक समारोहका बीच वडामा रहनुभएका

गुल्मीमा खुल्ला प्रथम राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता सञ्चालन गरिने 

गुल्मी चैत्र ०५ । गुल्मीको रेसुंगा नगरपालिकाले सञ्चालन गरेको “जाउँ हिड रेसुंगा” भन्ने नाराका साथ जिल्लामै पहिलो पटक खुल्ला प्रथम राष्ट्रिय

ad