बालबालिकालाई प्रशिक्षण 


गुल्मी २०७५ जेठ २६–––
सिर्जनशिल सामुदायिक विकास केन्द्र तम्घास गुल्मीको आयोजनामा रेसुङ्गा नगरपालिका भित्र विभिन्न विद्यालयहरुमा गठित बाल क्लका प्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बञ्चितिकरणमा पारिएका समुदायको मानव अधिकार पर्वद्धन गर्ने कार्यक्रम अन्र्तगत नगरभित्र रहेका विभिन्न बाल क्लबका प्रतिनिधिहरुलाई बालबालिकाको हक अधिकारका विषयमा जानकारी गराईएको तालिम प्रशिक्षक तथा जिल्ला मानव अधिकिार अधिकृत गणेश श्रेष्ठले जानकारी दिनुभएको छ । पवित्रा पाण्डेयको सभापत्वि रहेको कार्यक्रममा जिल्ला बालकल्याण समितिका सदस्य गणेश विश्वकर्मा लगायतको पनि आतिथ्यता रहेको थियो ।  उक्त कार्यक्रमको सञ्चालन विकास तामाङले गर्नुभएको थियो । 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव