ad

पेट्रोलिय पदार्थ तथा दैनिक उपभोग्य वस्तुमा सरकारले मुल्य वृद्धि गरेको भन्दै नेविसघं गुल्मीले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना 



२३ जेठ २०७५ गुल्मी,–––

पेट्रोलिय पदार्थ तथा दैनिक उपभोग्य वस्तुमा सरकारले मुल्य वृद्धि गरेको भन्दै नेपाली विद्यार्थी संघ गुल्मीले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ ।  स्थायी शान्ति,भष्ट्रचारको अन्त्य र हरेक वस्तुको मुल्यमा स्थिरता आउने आशमा रहेका जनताहरुको चाहना माथी सरकारले खेलवाड गरेको पनि विद्यार्थी संघले जनाएको छ । जनताको हित विपरित गरिएको मुल्य बृद्धिले विद्यार्थीहरु समेत मुल्य यसको चपेटामा परेको भन्दै शान्तीपुर्ण रुपमा धर्ना दिईएको नेपाल विद्यार्थी संघ गुल्मीका कार्यवाहक अध्यक्ष झविन्द्र पाण्डेयले जानकारी दिनुभयो । अध्यक्ष पाण्डेयले भन्नुभयो हिजो हामीले ज्ञापनपत्र बुझायौँ,आज धर्ना दिएका छौँ यदि सरकारले समयमै मुल्य वृद्धि फिर्ता नगरे थप आन्दोलनका कार्यक्रम ल्याउन नेविसंघ बाध्यँ हुने पनि बताउनुभएको छ ।

बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै सनाखत

काठमाण्डाै  – बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै परिचय खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा दाङका १८ वर्षीय लक्की पुनमगर,

बागलुङको निसीखोलामा बस दुर्घटना : ९ जनाको ज्यान गयो, २६ जना घाइते

काठमाण्डौ -  बागलुङको निसीखोलामा बस  दुर्घटनामा ९ जनाको ज्यान गएको छ । २६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये २१ जनाको धौलागिरी अस्पताल बागलुङमा र ५

रेसुंगा भाडगाउँमा जेष्ठ नागरिक सम्मान

मनु सुनार, गुल्मी चैत्र ०५ । गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर–३ भाडगाउँमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।  एक समारोहका बीच वडामा रहनुभएका

गुल्मीमा खुल्ला प्रथम राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता सञ्चालन गरिने 

गुल्मी चैत्र ०५ । गुल्मीको रेसुंगा नगरपालिकाले सञ्चालन गरेको “जाउँ हिड रेसुंगा” भन्ने नाराका साथ जिल्लामै पहिलो पटक खुल्ला प्रथम राष्ट्रिय

ad