ad

सदिक्षाको ‘छोटो छोटो’ सार्वजनिक ||

गायिका तथा गीतकार सदिक्षा सेजुवालको ‘छोटो छोटो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा यो गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो ।

‘छोटो छोटो’ गीतमा शंकर थापाको संगीत, सदिक्षा सेजुवालको शब्द तथा स्वर छ । यो भिडियोलाइ विकास सुवेदीले निर्देशन गरेका हुन् ।


भिडियोमा अनिल थापा, सदिक्षा, सुनिल क्षेत्री र नेपाली ठिटोज ग्रुपका सदस्यहरुको अभिनय छ । अनिल के मानन्धरले खिचेको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् 

‘म यस्तो गीत गाउँछु’को आक्रामक व्यापार, फ्यानको विचमा पल र पूजा ||

लामो समयपछि दर्शकको भीड काठमाण्डौ लगायत देशभरका अधिकांश हलमा देखिएको छ । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ हेर्नका लागि

चलचित्रका विषयवस्तु र भ्रम ||

नरेश फुयाँल नेपाली चलचित्र उद्योगलाई लामो समयसम्म एउटै आरोप लाग्यो,हिन्दी सिनेमाको कपी गरेको । दर्शकले हेर्दा पनि त्यस्तो देखिन्थ्यो । बक्स अफिसमा

नर्सिङ र गायनमा सँगसँगै रेणुका ||

काठमाडौं । सङ्गीत सुन्नु, गुनगुनाउनु र कविता लेख्नु, रेणुका बाल्यकालीन दैनिकी हुन् । बाल्यकालदेखि नै प्यासले नर्सिङजस्तो ब्यस्त पेशामा रहँदारहँदै

नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ को गीत ‘कुटुमा कुटु...’ युट्युबमा एक करोड पटक हेरियो ||

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ को गीत ‘कुटुमा कुटु...’ को युट्युबमा एक करोड पटक हेरिएको छ । मे २८ तारिकमा अपलोड गरिएको गीत जुलाई १५