मोदीको चेतावनीको बारेमा राष्ट्रपतिलाई पूर्वप्रधानमन्त्रीको पत्र

जेठ १ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेसलाई दिएको चेतावनीका बारेमा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेका छन् । 

प्रधानमन्त्री मोदीले कर्नाटकको हुब्लीमा दिएको भाषणका क्रममा बोलेको विषयलाई पूर्वप्रधानमन्त्री सिंहले खण्डन गरेका हुन् ।

कर्नाटकमा भएको निर्वाचनका क्रममा आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थका लागि प्रधानमन्त्री मोदीले शक्ति र अधिकारको दुरुपयोग गरेको सिंहले आरोप लगाएका छन् । 

गएको मे महिनाको ६ तारिखमा हुब्लीमा भएको कार्यक्रममा मोदीले 'काँग्रेसका नेताहरुले कान खोलेर सुन्नुस्, म मोदी हुँ, तपाईहरूले सिमा नाघेर अघि बढेमा त्यसको परिणाम भोग्नु पर्नेछ' भनेका थिए ।

मोदीको भनाईलाई पूर्वप्रधानमन्त्री डा सिंहले “शान्ति भाड्ने दुरासयले आएको धम्की र त्रासपूर्ण अभिव्यक्ति” भन्दै खण्डन गरेका छन् । सिंहले पत्रमा लेखेका छन् ‘न हाम्रो पार्टी न हाम्रा कुनै नेता, कसैले पनि यस्तो तल्लोस्तरका धम्की दिने कुरालाई सहन सकिदैन ।’ कसैका बिरुद्धमा चेतावनी दिने, धम्की दिने र त्रसित पार्ने अभिव्यक्ति दिँदा सावधानी अपनाउनसमेत सिंहले पत्रमा लेखेका छन् ।  

धरानमा कांग्रेसको विकल्प छैन तिलक राई, उमेदवार (नेपाली कांग्रेस) धरान उपमहानगरपालिका ||

पूर्वको सुन्दर नगरी धरान यतिबेला स्थानीय तहको निर्वाचनमा व्यस्त छ । राजनीतिक दलका नेता तथा कार्यकर्ता आफ्नो पार्टीलाई भोट माग्न व्यस्त छन् ।

अन्तर्वार्ता राप्रपा एजेण्डाबाट पछि हट्दा कमजोर भयो : धवलशमशेर राणा ||

२० वर्षअघि मेयरमा चुनाव जितेका धवल शमशेर राणा यसपटक पुनः नेपालगञ्ज उपमहानगरको  मेयर पदमा निर्वाचित भएका छन् । ०५४ सालमा नेकपा एमालेबाट चुनाव जितेका

अन्तर्वार्ता राप्रपा एजेण्डाबाट पछि हट्दा कमजोर भयो : धवलशमशेर राणा ||

२० वर्षअघि मेयरमा चुनाव जितेका धवल शमशेर राणा यसपटक पुनः नेपालगञ्ज उपमहानगरको  मेयर पदमा निर्वाचित भएका छन् । ०५४ सालमा नेकपा एमालेबाट चुनाव जितेका

क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो

जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।  क्युबाको सरकारी विमान सेवा कम्पनीको बोइङ