ad

आविष्कार केन्द्रलाई सहयोग

 

काठमाडौँ   २०७४ फाल्गुण ९
कुवेतमा रहेको नेपालीहरुको संस्था “सगरमाथा परोपकारी समाज कुवेत”बाट राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं सामाजिक अभियन्ता महाविर पुनलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सामाखुशी स्थित रातोभाले रेष्टुरेन्टमा एक कार्यक्रम गरी संस्था उपाध्यक्ष श्री निम केसीबाट नगद रु १ लाख ६ हजार रकम हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण पछि बोल्दै उपाध्यक्ष केसीले सहयोग रकमले आविष्कार केन्द्रले आगामी दिनमा अझ शसक्त काम गरोस भन्ने कामना व्यक्त गरे भने आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले आविष्कार केन्द्रको काम अगाडी बढिरहेको र निकट भविष्यमा यसले गति लिदैं राष्ट्रको प्रतिभा जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

 

गर्मी बढ्दै, तराईका धेरै ठाउँको तापक्रम ३० डिग्रीभन्दा माथि

काठमाण्डौ – केही दिनदेखि गर्मी बढिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुन शुरु भएसँगै तापक्रम बढ्ने गर्छ । मार्चको पहिलो हप्ता

भोजपुरमा आगलागीमा परी तीन बालबालिकाको ज्यान गयो

काठमाण्डौ – भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । आगलागीमा परेर पाँच वर्षका प्रनिष

डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घट्यो

काठमाण्डौ – नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा

पहाडी भेगमा आंशिक बदली, अरु ठाउँको मौसम सफा

काठमाण्डौ– आज देशका पहाडी भेगमा आंशिक बदलीको सम्भावना रहेको छ । अरु बाँकी ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै देशका

ad