शुभकामना !!! शुभकामना !!!
गुल्मी जिल्लाको पहिलो रेडियो स्टेशन रेडियो रेसुङ्गा एप.एम.रेडियो रेसुङ्गा १०६.२ मेगाहर्जले आफ्नो सफलतम दशौँ वसन्त पार गर एघारौँ वसन्तमा प्रवेश गरेको यस सुःखद पावन अवशरमा रेडियोलाई यहाँसम्म ल्याउन सहयोग गर्ने तथा अहोरात्र खट्नुहुने हाम्रा शेयरधनी ज्यूहरु,विज्ञापनदाता ज्यूहरु,श्रोता तथा रेडियोका कर्मचारी साथीहरु सबैमा हार्दिक आभारसँगै शुभकामना व्यक्त गर्दछौँ ।
सञ्चालक समिति अध्यक्ष
राजेन्द्र प्रसाद श्रेष्ठ
स्टेशन म्यानेजर
अनिता खत्री