गुल्मीको पहिलो रेडियो स्टेशन रेडियो रेसुङ्गा आजबाट ११ औँ वर्षमा प्रवेश

२०७४ फाल्गुण ७ –––
गुल्मी जिल्लाको पहिलो रेडियो स्टेशन रेडियो रेसुङ्गा एफ.एम १०६.२ मेघाहर्ज आजदेखि ११ औँ वर्षमा प्रवेश गरेको छ  । २०६४ साल फागुन ७ गते गुल्मी जिल्लामा पहिलो रेडियो स्टेशनको रुपमा स्थापना भएको रेडियाले आफ्नो सफलतम १० औँ वर्ष पार गरि एघारौँ वर्षमा प्रवेश गरेको हो ।
“गाउँ देखि शहर सम्म पहाडदेखि तराई सम्म शान्ति र समान्ताको प्रतिक”नारा बोकी २०६४ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवशर पारेर स्थापना भएको रेडियोले आम नागरिकको सुचना , र अधिकारको प्रत्याभुती गराउदैँ सुचना ,शिक्षा संञ्चार र मनोरञ्जन प्रदान गर्ने,नेपाली कला साहित्य सिर्जना र संस्कृतिको संरक्षण गर्ने,शान्ति र समान्तामुलक समाजको निर्माणमा सहयोग जुटाउने,सामाजिक विकृति विषङगति विरुद्ध चेतना जगाउने लगायतका विभिन्न उद्देश्य राखि स्थापना भएको रेडियोले लाखौँ स्रोताको मन जित्न सफल भएको छ ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घास स्थीत नयाँ बजारमा स्टुडियो रहेको रेडियोले समुद्रि सतहबाट २ हजार मिटर उचाईमा रहेको अर्जुनडाडाँ स्थीत आफ्नै टावर बाट सेवा प्रसारण गर्दै आएको छ । रेडियो रेसुङ्गा निजि क्षेत्रबाट कम्पनि ऐन अन्तर्गत सञ्चालन भएपनि रेडियोले सामुदायिक रेडियो सरह आफ्ना समचार र विषय वस्तुलाई स्थान दिदैँँ आएको छ । गुल्मी जिल्लाका व्यवसायी, वुद्धिजिवि र संञ्।चारकर्मीको संयुक्त पहलमा ५० जना महानुभावहरुको यस रेडियोमा लगानि रहेको छ ।
रेडियोले मुख्यतः आफ्नो गाउँ ठाउँ र समाजमा रहेका समुदायको आवश्यकतालाई मध्यनजरमा राख्दै आफ्ना कार्यक्रमहरु र व्यवस्थापनलाई सञ्चालन गदै आएको छ । यस रेडियोले प्रसारण गर्ने हरेक कार्यक्रमहरु सबै क्षेत्र र समुदायलाई लक्षित गरि तयार गर्ने गरेको छ । यसले संञ्चार ,विकास र चेतनाले पछाडि परेका क्षेत्रका समुदायहरुलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो कार्यक्रमहरु उत्पादन र प्रशारण समेत गदै आएको छ । वार्षिक उत्सवको अबसर पारेर रेडियोले भोली आफना शेयरधनि र रेडियोका कर्मचारी बिच अन्र्तक्रिया कार्यक्रम तथा उत्कृष्ट संवाददातालाई सम्मान गर्ने कार्यक्रम समेत राखिएको रेडियो सञ्चालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।
पाँच सय वाट क्षमता रहेको रेडियोले दैनिक १८ घण्टा सेवा प्रसारण गर्दै आएको छ । वार्षिक उत्सवसँगै रेडियोले थप बिशुद्ध जनताको हितमा रहेर नयाँ कार्यक्रमहरु थप गर्ने तयारी गरेको रेडियोका स्टेशन म्यानेजर अनिता खत्रीले बताउनुभयो । बालक देखि बृद्धसम्म लोकप्रिय बन्दै आएको रेडियो गुल्मी जिल्लासँगै छिमेकी धेरै जिल्लाहरु र इन्टरनेट अनलाईन तथा रेडियोको आफ्नै मोबाइल एम्पलिकेश द्धारा संसारैभर सुन्न सकिन्छ ।
२० प्रतिशत बोनश बाड्ने
यस्तै एफ एम ले १०औं वार्षिक उत्सवको अबसरमा आफ्ना शेयरधनिलाई २० प्रतिशत बोनस बाडन लागिएको रेडियो सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

मा प्रवेश गरेको छ  । २०६४ साल फागुन ७ गते गुल्मी जिल्लामा पहिलो रेडियो स्टेशनको रुपमा स्थापना भएको रेडियाले आफ्नो सफलतम १० औँ वर्ष पार गरि एघारौँ वर्षमा प्रवेश गरेको हो ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव