खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जजनप्रिय युवा क्लब मदानेलाई

 

२२ माघ २०७४  रेडियो रेसुङ्गा
गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालन भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जनप्रिय युवा क्लब मदाने गाउँपालि पुर्कोटदह गुल्मीले हात पारेको छ । १० समुहको सहभागिता रहेको कार्यक्रममा बाग्लुङ्ग दर्लिङ्ग पुष्पाञ्जली युवा क्लबले दोश्रो स्थान हासिल गर्न सफल भएको छ ।  बाग्लुङ्ग सेवा समाज गुल्मीको प्रथम वार्षिकोत्सवको अवशरमा आयोजना गरिएको खुल्ला पुरुष भलिबल प्रतियोगिता माघ २० गते देखि सञ्चालन भएको थियो । क्लबका अध्यक्ष हिरालाल पुन मगरको सभापत्वि रहेको कार्यक्रममा साहायक प्रमुख जिल्ला अधिकारी कौशल शर्माको प्रमुख आतिथ्यता रहेको थियो । भने कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायत हजाराँै दर्शकहरुको सहभागिता रहेको थियो

कप्तान सन्दिपको किफायती बलिङ, सिंगापुरद्वारा ७४ रनको लक्ष्य ||

काठमाडौं ।  आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई जितका लागि ७४ रनको सामान्य लक्ष्य

नेपालको विजय सुरुआत, सिंगापुर ४ विकेटले पराजित ||

काठमाडौं ।  नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोटअन्तर्गत एसियन क्षेत्रको छनोटमा विजय सुरुआत गरेको छ । सोमबार भएको पहिलो

यु–१९ क्रिकेट : नेपालले सिंगापुरलाई दियो १६९ रनको लक्ष्य

साउन ६ – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले सिंगापुरलाई १६९ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भइरहेको

नेपाल एसिया कपमा छानियो, मलेसिया १० विकेटले पराजित

काठमाडौं, भदौ ३१ । एसीसी अन्डर-नाइन्टिन एसिया कप क्रिकेटअन्तर्गत पूर्वी क्षेत्रको छनोट अन्तर्गतको सेमिफाइनलमा नेपालले मलेसियालाई १० विकेटले पराजित