चर्चको शौचालयमा युवती बलात्कृत भन्ने खबरमा इसाई समितिको आपत्ति

काठमाडौं, मंसिर ११ – काठमाडौंको बुढानिलकण्ठ नगरपालिका इसाई समिति र संयुक्त इसाई गोठालो संगतीले चर्चको शौचालयमा युवती बलात्कार भन्ने खबर झुटो रहेको जनाएका छन् ।

दुई संस्थाको बैठकले खबरमा उल्लेख भएजस्तो घटना भएको भनिएको शौचालय चर्चको नभएकोले भ्रममा नपर्न सबैसँग अनुरोध गरेको छ ।

प्रहरीले चर्चको शौचालयमा युवतीमाथि बलात्कार गर्ने युवकलाई पक्राउ गरिएको जानकारी दिएपछि इसाई समितिले यसको भर्त्सना गरेको हो ।

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको