ट्याक्ट्रर दुर्घना हुँदा एक जनाको मृत्यु


गुल्मी कार्तिक ––२७
गुल्मीको रिडि रुद्रावेणी वामी सडकखण्ड अन्र्तगत सत्यवती गाउँपालिका वडा नं ६ जुहाङ्गको घोसे भन्ने स्थानमा ट्याक्ट्रर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । भने अर्का एक जना घाइते भएका छन् । जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र लैजादै गर्दा बाकेँ वोस्ताका हरिस कुमार श्रेष्ठको बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय जुहाङ्गका प्रहरी साहायक निरिक्षक दिपक कार्कीले जानकारी दिनुभयो । भने घाइते ट्याक्टर चालक सुजन पुलामीलाई जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि पाल्पा रेफर गरिएको छ । जुहाङ्ग खैरेनी देखि चोरकाटे तर्फ जाँदै गरेको लु २ त १८७६ नम्बरको ट्याक्ट्रर सडकदेखि करिब ७० मिटर तल खस्दा दुर्घटना भएको हो ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव