चुनावको समीक्षामा जुट्यो माओवादी, सचिवालयको विस्तारित बैठक सुरु ||

 साउन, काठमाडौं । स्थानीय तह चुनावको समीक्षा गर्दै आगामी रणनीति तयार पार्न नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु बैठकमा जिल्ला इञ्चार्जहरुको समेत उपस्थिति छ ।


बैठकमा निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी र संगठनात्मक विषयमा छलफल हुने माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । बैठकले प्रदेश र केन्द्रको निर्वाचन तथा संगठनको रणनीति तय गर्ने छ ।

बैठकको सुरुमा जिल्ला इञ्चार्जहरुले रिपोर्टिङ गर्नेछन् । रिपोर्टिङ सकिएपछि अध्यक्ष प्रचण्डले निर्देशनात्मक मन्तव्य राख्ने माओवादी केन्द्रले जनाएको छ ।

देश माओवादीको एजेण्डामा चलिरहे पनि जनतालाई बुझाउन नसक्दा चुनावमा परिणाम राम्रो नआएको माओवादी नेताहरु बताउँछन् ।

गाउँ निकाला गरिएकी गर्भवती बालिकाको विचल्ली ||

२ साउन, भोजपुर । जिल्लाको पूर्वी अरुण गाउँपालिका ५ याकुमा एक ११ वर्षिया बालिकाको छिमेकी युवकको अवैध यौन सम्बन्धबाट गर्भ बसेको छ । छिमेकी २१ वर्षीय

राजमार्गमा दुर्घटना घट्यो, मृत्यु बढ्यो ||

धादिङ – पछिल्लो वर्ष धादिङमा सवारी दुर्घटना घटेको देखिए पनि दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढेको छ ।  यस वर्ष धादिङमा ९८ वटा दुर्घटना भए । ९०

प्रधानन्यायाधीश पराजुलीले सम्हाले कार्यभार ||

पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली । तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर २ साउन, काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले

देउवाको निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस् ||

१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको अवस्था महानगर भन्नपनि लाज लाग्ने रहेको टिप्पणी गरेका छन् । उनले आवश्यक परे थप बजेट दिन