भारतबाट अब सजिलै नेपालमा पैसा पठाउन मिल्ने

असोज २४ – आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो–नेपाल रेमिटेन्स सेवा सुरु गरेका छन् । 
सम्झौता अनुसार भारतमा रहेका नेपाली नागरिकले वाइजम्यानका दुई सय शाखासहित १४ हजारभन्दा बढी एजेन्ट पार्टनरमार्फत नेपालमा पैसा पठाउन सक्नेछन् ।
यसरी पठाइएको रकम नेपालमा आईएमईका ६ हजारभन्दा बढी एजेन्ट आउटलेटबाट भुक्तानी लिन सकिनेछ ।
रेमिटेन्स सेवाका लागि नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतमा रहेको आरबिएल बैंकले सहजीकरण गर्नेछन् । 

छोरा निर्दाेष भएको ट्रम्पको दाबी ||

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनका छोरा जुनियर ट्रम्प निर्दाेष भएको दाबी गरेका छन् ।  उनले अमेरिकाको राष्ट्रपति चुनावको