दशै पर्व नजिकिए पनि नयाँ नोट साट्न पाएनन्


रेडियो रेसुङ्गा
गुल्मी असोज ४––
दशै पर्व नजिकिँनै लाग्दा पनि गुल्मीको सदरमुकाम तम्घासमा रहेका कुनै पनि बैङ्कहरुले नयाँ नोट साटेका छैनन् । नयाँ नोट नसाटेको भन्दै सेवाग्राहीहरुले गुनाँसो गर्न थालेका छन् ।विगतका वर्षहरुमा यो समयसम्म नयाँ नोट साट्ने गरिन्थो । तर यसपालि चाँहि नेपाल राष्ट्रिय वाणिज्य बैङ्कले पनि नयाँ नोट साटेको छैन् ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव