गुल्मीको पश्चिम क्षेत्रमा बाँदरको विगबिगि,कृषकलाई चिन्ता ||

गुल्मी असार २९ गुल्मीको पश्चिम ग्रामिण क्षेत्रमा यतिबेला बाँदरको विगविगी बढेको छ ।गुल्मीको घमिर,मरभुङ्ग,अर्खवाङ्ग,छापहिले लगायतका स्थानमा यतिबेला बारीमा लगाइएको मकै पाक्नै लाग्दा बाँदरको आतङ्क बढे पछि बाली जोगाउन समस्या भएको कृषकहरुको भनाई रहेको छ ।बाँदर धपाउन घरपालुवा जनावर कुकुको बढी प्रयोग गरीदै आइएकोमा अहिले कुकुरको नियन्त्रण गर्दा पनि बाँदरले आतङ्क मच्चाउन थालेको स्थानीयहरुको भनाई रहेको छ । बाँदरले महिला तथा बालबालिकाहरुलाई नटेर्ने तथा पुरुषहरु भने रोजगारीको शिलशिलामा बाहिरी मुलुकमा जानु पर्ने बाध्यँताका कारण पनि यतिबेला बाँदरबाट खाद्यबालीहरु जोगाउन समस्या भएको बताइएको छ ।उक्त क्षेत्र बढी जङ्गलसँग जोडिएको कारणले गर्दा पनि बढी बाँदरले आतङ्क मच्चाएको स्थानीयबाँसीको भनाईलाई उद्धृढ गदै सहकर्मी राजेन्द्र पन्थीले जानकारी दिनुभयो ।
 

गुल्मीको मालिकागाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो निर्णय यस्तो छ

गुल्मी असार १९ गुल्मीको मालिका गाउँपालिकामा नवनिर्वाचित प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । मालिका

असार सकिँदा म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ ||

म्याग्दी, असार ३१ – म्याग्दीमा अहिलेसम्म ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । पहाडी क्षेत्रको धान रोपाइँका लागि उपयुक्त मानिने असार महिना सकिँदा

असार सकिँदा म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ ||

म्याग्दी, असार ३१ – म्याग्दीमा अहिलेसम्म ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । पहाडी क्षेत्रको धान रोपाइँका लागि उपयुक्त मानिने असार महिना सकिँदा

जिल्ला वन कार्यालयद्धारा गुल्मीको पहिलो रेडियो रेसुङ्गा सम्मानित |

गुल्मी असार ३०     वन कार्यालय गुल्मीले गुल्मीका ७ वटा सञ्चारमा संस्थालाई पुरस्कृत गरेको छ । जिल्लामा रहेको पत्रकार महासंघ संहित ५ वटा एफ एम र