गुल्मीको मालिकागाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो निर्णय यस्तो छ

गुल्मी असार १९ गुल्मीको मालिका गाउँपालिकामा नवनिर्वाचित प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिकाका निर्वाचन अधिकृत भुमीराज भुषालको अध्यक्षता रहेको कार्यक्रममा मालिका गाउँपालिकाका नवनिर्वाचित ४२ जना

जनप्रतिनिनधिहरुलाई प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाका प्रमुख रित बहादुर थापा र उप–प्रमुख देवा रिजाल सहित ८ वटा वडाका वडा अध्यक्षहरुलाई निर्वाचन अधिकृत भुमीराज भुषालले सपथ ग्रहरण गराउनुभएको हो । भने अन्य सदस्यहरुलाई गाउँपालिकाका प्रमुख रित बहादुर थापाले सपथ ग्रहण गराउनु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन मालिका गाउँपालिकाका कार्यकारी अधिकृत ऋषिराम पन्थीले गर्नुभएको थियो ।साथै नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठकले मालिका गाउँपालिकाका प्रत्येक वडाबाट गाउँपालिकाको केन्द्र र सदरमुकाम जोड्ने मोटरबाटोहरु २४ घण्टा सञ्चालन हुने गरी काम सुरु गर्ने निर्णय  गरेको सहकर्मी कपिल रेग्मीले जानकारी दिनुभयो ।

असार सकिँदा म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ ||

म्याग्दी, असार ३१ – म्याग्दीमा अहिलेसम्म ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । पहाडी क्षेत्रको धान रोपाइँका लागि उपयुक्त मानिने असार महिना सकिँदा

असार सकिँदा म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ ||

म्याग्दी, असार ३१ – म्याग्दीमा अहिलेसम्म ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । पहाडी क्षेत्रको धान रोपाइँका लागि उपयुक्त मानिने असार महिना सकिँदा

जिल्ला वन कार्यालयद्धारा गुल्मीको पहिलो रेडियो रेसुङ्गा सम्मानित |

गुल्मी असार ३०     वन कार्यालय गुल्मीले गुल्मीका ७ वटा सञ्चारमा संस्थालाई पुरस्कृत गरेको छ । जिल्लामा रहेको पत्रकार महासंघ संहित ५ वटा एफ एम र

आज साउने संक्रान्ति पर्व , गुल्मीको रेसुङगामा आज देखी एक महिने साउने मेला सुरु ||

श्रावण १ गुल्मी  ।  आज साउने संक्रान्ति पर्व । साउने संक्रान्तिदेखि सूर्य कर्कट रेखामा सर्ने भएकाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कर्कट